Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९९ करोड ९९ लाख (पूर्णपाठसहित)

काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेकाे छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका

सत्तापक्षले दुई–तिहाइको दम्भ देखायाे : हर्क साम्पाङ

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउनुभएकाे छ । सोमवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट

पेटभित्र लुकाएर ल्याएको डेढ किलो कोकिनसहित तीन जना पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर नेपाल भित्र्याइएको करिब डेढ किलो कोकिनसहित एक विदेशी नागरिक र दुई भारतीय महिलालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौं आउने

चीनमा राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीलाई उच्च सम्मान

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारीलाई चीन भ्रमणका क्रममा उच्च राजकीय सम्मानसहित स्वागत गरिएको छ। उहाँले कुन्मिङमा आयोजित दक्षिण एशिया एक्स्पो तथा चीन–दक्षिण एशिया सहयोग मञ्चलाई सम्बोधन गर्दै

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

काठमाडाैं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडाैं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा

सामुदायिक वनका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल

काठमाडाैं । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । संसदमा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रश्तुत

सेफ सन्तोष साहलाई तीन दिन थुनामा राख्न अदालतकाे अनुमति

काठमाडौं । ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह र उनका सहोदर दाइ नारायण साह सुडीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको