Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरेका हुन् ।बैठकले देशको

देउवा दम्पतीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग

काठमाडौं । नेविसंघले सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण गर्न संलग्न रहेकाहरूमाथि कारबाही गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रहरी प्रधान कार्यालय नक्साल

नयाँ दल घोषणा गर्दै मिरज ढुंगाना

काठमाडौँ । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल दर्ता गर्ने भएका छन् । ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर दलको नाम घोषणा गर्ने बताएका छन्

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल

निर्यातमा नगद अनुदान रोकिदाँ के हुन्छ ?

सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२-८३ मा थप दायित्व सिर्जना हुनेगरी निवेदन नलिने भनेसँगै

जेन-जी पुस्ताको आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍याे : प्रहरी महानिरीक्षक खापुङ

काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । शुक्रवार ७० औं

सुनकाे मूल्यमा नयाँ कीर्तिमानी, दुई लाख ५८ हजार पुग्याे

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ ताेकिएकाे छ । बिहीबार सुन प्रतितोला

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी हुनुहुन्छ

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी

प्रहरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वडीआईजी राना सम्मानित

काठमाडौं । नेपाल प्रहरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर राना सम्मानित हुनुभएकाे छ। प्रहरी सेवामा रहँदा महत्वपूर्ण योगदान गरेवापत उहाँलाई ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट