Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


जेन्जी आन्दोलनमा भागेका कैदी ललितपुरबाट पक्राउ

ललितपुर । लागुऔषधसम्बन्धी मुद्दाका फरार थुनुवा नवराज गिरी ललितपुरबाट पक्राउ परेका छन्। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको सिभिल टोलीले शनिबार साँझ ५ बजे ललितपुर महानगरपालिका–८, लुभु लाछीबाट २७ वर्षीय गिरीलाई नियन्त्रणमा

राजनीतिक गतिविधि तीव्र बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा

निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल भाेलि मधेस प्रदेश जाँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल भाेलि मधेस प्रदेश जान लाग्नुभएकाे छ । मन्त्री अर्यालसँगै उद्योग तथा

बोलेर होइन काम गरेर देखाउँछु : खेलकुदमन्त्री गुप्ता

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आइतबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा

जेनजी शहीद परिवारलाई नि:शुल्क स्वास्थ्य वीमा उपलब्ध गराउँछौँ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले शुक्रबार पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण

विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या

गणपतिलालको शपथ रोकियो

काठमाडौं । गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ । गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो । उनको शपथ रोकिएको कारणबारे

जनताको भरोसा अब माओवादीमाथि छ : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य

मन्त्रीको सूचीबाट हटाइए खगेन्द्र सुनार

काठमाडौं । चौतर्फी आलोचना र विवादका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम अन्तिम समयमा सूचीबाट हटाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई अहिले मन्त्री नबनाउने