Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


कम्बोडिया–थाइल्याण्डबीच सीमा विवाद अन्त्यको सम्झौता

काठमाडाैं । थाइल्यान्ड र कम्बोडियाले सीमा क्षेत्रको संघर्ष समाप्त गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले

नेपालमा जस्तो अवसर अन्त छैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने गरेको बताउनुभएको छ । अमेरिकाको टेक्ससमा आयोजित हिमालयन कन्क्लेभमा उहाँले नेपालमा सम्भावना नै

बुवाले गरे १७ वर्षीय छाेराकाे हत्या

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट

दुर्गा प्रसाईंसँग झस्कियो सरकार

काठमाडौं । विभिन्न समयमा फरकफरक माग राखेर आन्दोलनमा उत्रँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सरकार झस्किएको छ । प्रसाईंले आइतबार पत्रकार सम्मेलन नै गरेर छठलगत्तै काठमाडौंलाई नाकाबन्दी गर्ने गरी सशक्त

राष्ट्रपति र प्रधानमन्त्रीको छठका अवसरमा शुभकामना

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यो

चुनाव खर्च साढे ७ अर्ब लाग्ने आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोगले यसपटक निर्वाचनका लागि साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । यो खर्च केवल प्रतिनिधिसभाको निर्वाचनका लागि हो । २०७२ सालमा संविधान जारी भएपछि

कस्ताे रहला तपाईँकाे आजकाे दिन ? हेर्नुहाेस राशिफल

मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला । वृष : समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ

साेमबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी

गोकर्णबाट नक्कली पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । नक्कली पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित JMC कलेज नजिक चेकजाँचका क्रममा प्रहरीले २९ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो। सिन्धुपाल्चोक