Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


नख्खु कारागारबाट फरार रहेका कैदी टेकुबाट पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ

एमाले सचिवालय बैठक आह्वान, यस्ता छन् छलफलका एजेन्डा

‘सचिवालय बैठकले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतको कार्यतालिका तयार पार्नेछ अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

घट्याे सुनकाे मूल्य, प्रतिताेला कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा

जापानमा ट्रम्प र ताकाइचीबीच भेटवार्ता

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच भेटवार्ता भएको छ । भर्खरै प्रधानमन्त्री बन्नुभएकी ताकाइचीसँग राष्ट्रपति ट्रम्पले आज बिहान टोकियोमा भेटवार्ता गर्नुभएको हो । भेटमा जापान–अमेरिकी

घट्यो घरजग्गा कारोबार

काठमाडौं । पछिल्ला दिनहरुमा घरजग्गा कारोबार झन घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पछिल्ला दिनहरुमा घर जग्गा कारोबार थप घट्दै गएको हो । तथ्यांकअनुसार भदौ महिनामा

उदाउँदो सुर्यलाई अर्घ दिएर पहाडिया र मधेशी समुदायले समापन गरे भित्री तराईमा छठपुजा

यसोदा राउतसिन्धुली ।आज उदाउँदो सुर्यलाई अर्घ दिएर सिन्धुलीमा पहाडिया र मधेशी समुदायले छठपर्व समापन गरेका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडी स्थित गौतमी नदी छटियाघाटमा हिजो अस्ताउदो सुर्यलाई अर्घ दिएर शुरु

मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात, पदयात्रा नगर्न आग्रह

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ। हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्। यसैबीच, जिल्ला

देउवा दम्पत्ति सिंगापुर प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनका गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको हो ।

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको

जेन–जी आन्दोलनलाई लोप्पा खुवाउँदै ‘भट्ट ग्याङ’

काठमाडौं । जेन–जी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट आन्दोलनको भावनाअनुरूप सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रण हुने जनअपेक्षा थियो । तर, डेढ महिनासम्मको सरकारका प्राथमिकता, कार्यशैली र नतिजाले