Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


राजमार्गको परिचित बजार बन्यो खण्डहर (भिडियाे रिपोर्ट)

प्रकाशकुमार लम्साल, बारा । कुनैबेला पूर्व पश्चिम यात्रा गर्ने वा काठमाडौंबाट हेटौंडा हुँदै बिरगञ्ज ओहोरदोहोर गर्ने अधिकांश यात्रुको थकाई मार्ने र स्वादिलो खाना खाने बजारको रुपमा परिचित थियो, बाराको तीन

उद्योग मन्त्रालयले ल्यायो ‘ड्यासबोर्ड’ सञ्चालनमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे

नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः डा. बाबुराम भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको

वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह डोपामिन पुस्तक बिमोचन

काठमाडौं ।कामना न्यूज पब्लिकेसन्सद्वारा प्रकाशित  वरिष्ठ पत्रकार तथा कथाकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन’ को एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । साहित्यप्रेमी, लेखक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको

गल्याङ नगरपालिकाद्वारा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ–दहीचिउरा कार्यक्रम सम्पन्न

सागर न्यौपाने,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवस विविध कार्यक्रम गरी मनाएको छ। कृषि उत्पादन वृद्धि, किसानको सम्मान तथा परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो ।

मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडाैं । मन्दिर निर्माणका नाममा भ्रष्टाचार गरेको अभियोगमा नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छबिसपाथिभेरा गाउँपालिकामा बाँठपाली देवताको मन्दिर स्थापना गर्ने नाउँमा भ्रष्टाचार

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले आदेश दिएकाे छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज

केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैनः युवराज ज्ञवाली

काठमाडाैं । मानेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक सुकुम्बासी पक्राउ

काठमाडौं कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना लाई पक्राउ गरेकाे छ । होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा