Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो

नविन कुमार शर्मा, दैलेख ।दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ ।

बेपत्ता बालिका खोलामा मृत फेला

घोडाघोडी । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा

नेपाललाई विश्वको ‘वेलनेस हब’ बनाउँछौँ : मन्त्री पौडेल

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई आरोग्य (वेलनेस) पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न सरकार ‘आरोग्य पर्यटन दशक’ मनाउने तयारीमा रहेको बताउनुभएको छ ।  बुधवार सिंहदरबारमा

मेयरको घरमा भलपानी रोक्न सरकारी बजेट !

काठमाडौं । आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत काममा नगरपालिकाको बजेट खर्च गरिएको आरोप टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीमाथि लागेको छ। स्थानीयका अनुसार आर्थिक वर्षको अन्त्यतिर विकास बजेट व्यक्तिगत हितका लागि

ललितपुर र चोभारबाट ९ चिनियाँ नागरिकसहित १८ राहदानी अध्यागमनको नियन्त्रणमा

काठमाडौं । अध्यागमन विभागले ललितपुरको धोवीघाट र काठमाडौंको चोभार क्षेत्रमा गरेको संयुक्त निगरानीका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विभागका अनुसार धोवीघाटबाट ३ जना र चोभारबाट ६ जना

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ?(सूचीसहित)

काठमाडाैं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्राचार गर्दै भाडा समायोजनको जानकारी दिएको हो । नेपाल आयल निगमले

शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडाैं ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिनुभएको छ । काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उहाँले नगरप्रहरीलाई उक्त निर्देशन दिनुभएको हो ।

लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं । प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था