Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


चितवनमा जंगल सफारी आजबाट बन्द

काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ । निकुञ्जले वर्षाको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको

नेप्से परिसूचकमा ४४ अंकले बढ्याे, तीन अर्ब ८६ करोडकाे काराेबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार

प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग

काठमाडाैं । राष्ट्रिय सभामा प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि संकल्प प्रस्ताव पेश भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोगमार्फत हुने लैंगिक

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा

काठमाडाैं ।नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले

विद्युतीय गाडीकाे ठक्करबाट २४ वर्षीय युवतीको मृत्यु

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा आज ले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई

संसदीय शासन प्रणाली असफल भइसक्यो : वामदेव गौतम

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताउनुभएको बताउनुभएको छ । बुधवार पूर्व

सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो : युवराज ज्ञवाली

काठमाडाैं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पाैडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको प्रमुखको जिम्मेवारी लेखनाथ पौडेललाई दिएको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पौडेललाई आयोगको प्रमुख बनाउने निर्णय गरेको हो । सह–महामन्त्री

भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भू-भाग प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टिकरण दिनुभएको छ । बुधवार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक

सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने,