Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उहाँहरुबीच मुलुकको शेयर बजार,बैंकिङ तथा वित्तीय

श्रम उत्पादकत्व वृद्धि र दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्रको नेतृत्व आवश्यकः अध्यक्ष पाण्डे

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउँदै सीप विकासका कार्यक्रमहरू निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्नेमा

युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो

काठमाडाैं । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल–जेनले बुधबार बताउनुभएको छ । सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५१३ जनाको मृत्यु भएको छ भने एक हजार ३३६ जना घाइते भएका छन् । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार,

बालेन शाह नेतृत्वको सरकार गठन भएको छोटो समयमै चौतर्फी दबाब र घेराबन्दीमा (भिडियाे रिपोर्ट)

काठमाडौं ।बालेन शाह नेतृत्वको सरकारले गठन भएको छोटो समयमै चौतर्फी दबाब र घेराबन्दीको सामना गर्नुपरेको छ । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएर सत्तामा पुगेको सरकार अहिले भने

कारागार मुक्त भए बेचन झा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी सुन्धारा कारागारमा रहेका बेचन झा कानुनी प्रक्रिया पूरा गरेपछि बुधबार रिहा भएका छन् । झा करिब दुई वर्षदेखि कारागारमा रहेका थिए ।

व्यावसायिक लागत घटाउन र कानूनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा व्याप्त ‘ओभर रेगुलेसन’ र कानूनी दोहोरोपना अन्त्य गर्न केही नेपाल ऐन संशोधन र खारेज गर्न बनेको विधेयक ल्याइएको बताउनुभएको छ ।  प्रतिनिधि

विद्यालयमा आइतबारे विदा खारेजको माग

काठमाडौं ।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालयहरुमा आईतवारको सार्वजनिक बिदा तत्काल खारेज गरी साताको ६ दिन नै पठनपाठन सुचारु गर्न सरकारसँग माग गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै

हेटौंडामा पिकअप गाडीबाट १०९ किलो गाँजा बरामद, दुई जना पक्राउ

सुबर्ण श्रेष्ठ, हेटौंडा । नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा प्रहरीले पिकअप गाडीबाट १०९ किलो ९६ ग्राम अवैध गाँजा बरामद गरेको छ। आज बिहान ४:३० बजे चितवनबाट हेटौंडातर्फ आउँदै गरेको

सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गर्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सभामुख अर्यालले संसद र