मेष : समय अनुकूल भएकाले गरेको काम सफल, सन्तानबाट सुख, धन लाभ हुने देखिन्छ । वृष : दिन अनुकूल नभएकाले पेटको समस्या, दिनचर्या अस्तव्यस्त, विनाकाममा दौडधूप होला । मिथुन :
जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी
काठमाडौँ । पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बुद्ध एयरका पाइलट आदित्य कसजुलाई पक्राउ गरेको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार आरोपपछि पक्राउ गरिएका कसजुलाई हाल प्रहरी वृत्त सातदोबाटोको
काठमाडाैं ।थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूले मुक्त कमैया–कमलरीको पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसबारेमा सरकारको
काठमाडौं ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा गत सोमबार स्कुटरसहित वेपत्ता भएका स्कुटर चालकको शव फेला परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गर्नुभएको छ । उहाँले रिहा हुनुभएकी महिला सन् २०२४
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार
काठमाडौं । कपिलवस्तुको क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान
बाँके । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ ।
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । पूर्वयोजनाकार मञ्च नेपालद्वारा बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै