Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


ठमेलबाट १३ जना पक्राउ

काठमाडौं ।ठमेलमा पर्यटकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङ जिल्लाका रहेकाे

देशभरकाे माैसम सफा रहने

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो २७ वर्षको सजाय काट्न जेल पठाइयो

काठमाडाैं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सर्वोच्च अदालतको आदेशपछि जेल पठाइएको छ। ब्रासिलियास्थित आफ्नै घरबाट पक्राउ परेका बोल्सोनारो २७ वर्षको सजाय भुक्तान गर्न जेल चलान भएका हुन्। स्वास्थ्य समस्याका कारण

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित सडकमा उत्रिएका युवाहरूले बस्नेतले जेनजी आन्दोलनप्रति देखाएको आक्रामक अभिव्यक्तिको विरोध

‘वनको रुख काट्नु भन्दा मान्छे काट्नु सजिलो’ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले

इथियोपियामा ज्वालामुखी विस्फोट भएपछि एअर इन्डिया र अकासाद्वारा केही उडान रद्द

काठमाडौं ।इथिपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विस्फोटबाट निस्केको खरानीका कारण भारतीय विमान कम्पनी एयर इन्डिया र आकासा एअरले आफ्ना केही उडान रद्ध गरेका छन् । भारतको उड्डयन नियामकको निर्देशनपछि

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलवार प्रतितोला

एमाले ११ औं महाधिवेशनकाे नारा तय : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय: ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

रास्वपाको सचिवालय बैठकबाट पाँच निर्णय सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयले मंगलबार राति बसेको बैठकबाट पाँच वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकमा विभिन्न दल, समूह र व्यक्तिहरूसँग चलिरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ