Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सार्वजनिक गर्ने अध्यागमनको तयारी

काठमाडौं ।अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढङगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गर्न

बुधबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ

पोखराविरुद्ध काठमाडाैंले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाडाैं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने

अमेरिकाले क्यारिबियनमा लागुऔषध तस्करहरूमाथि छिटै कारबाही गर्छः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियनमा लागुऔषध तस्करहरूलाई लक्षित जमिनमा कारबाही शुरु गर्ने बताउनुभएको छ । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएला

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई १५ वर्षको जेल सजाय माग

काठमाडौं । दक्षिण कोरियाको विशेष वकिल टोलीले बुधवार पूर्व महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योलकी श्रीमती किम केओन–हीलाई भ्रष्टाचारको आरोपमा १५ वर्षको जेल सजाय माग गरेको छ । पूर्व राष्ट्रपति दम्पतीसँग

सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा

होटलको छतबाट खसेर एक युवतीको मृत्यु

काठमाडौं । चितवनकाे रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो।

चिकित्सकको नाम–फोटो व्यावसायिक विज्ञापनमा प्रयोग नगर्न मेडिकल काउन्सिलको कडा चेतावनी

काठमाडौं । कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गरी व्यापारिक प्रचार–प्रसार बढाएका घटनापछि नेपाल मेडिकल काउन्सिलले कडा चेतावनी दिएकाे छ । काउन्सिलका रजिस्ट्रार डा.

हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश

एजेन्सी । कहङकङ सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ । त्यहाँका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको हो । गत बुधवार

प्रिमियर लिगमा आर्सनलको जित

काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डलाई २–० ले हराएकाे छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साका र मिकेल मेरिनोले एक एक गाल