Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी । भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएकाे छ । ज्यान जानेमा उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू र पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा

यस्ताे छ आइतबारकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा

सात वटा सवारी एकै ठाउँमा दुर्घटना

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्

निर्वाचन लक्षित केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्ने भएको छ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको

अन्तर्राष्ट्रिय विज्ञद्वारा पहिलो पटक उसु प्रशिक्षक कोर्स सुरु

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँगको सहकार्यमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सुरु हुने भएको छ । नेपाल उसु महासंघको

एमालेले फेरी सरकार बनाउँछ : ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट नेकपा एमाले फेरी सरकारमा आउने दाबी गर्नुभएको छ । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला

चितवनलाई ८ विकेटले पराजित गर्दै पोखरा विजयी

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ ।

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताउनुभएको छ । शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गर्नुभएको छ । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

राजनीतिको चुनौती सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौं : शंकर पोखरेल

काठमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताउनुभएको छ । शनिवार पार्टी