Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गर्नुभएको छ ।  राष्ट्रिय प्रेस क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले विगतको

संविधान सभा सदस्य चौधरी र जसपा नेता मिश्र नेपाली कांग्रेसमा प्रवेश

सिराहा । संविधान सभाका सदस्य केदारनन्दन चौधरी र जनता समाजवादी पार्टी नेपालका महासचिव मनिषकुमार मिश्रले औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सर्लाही क्षेत्र नं. ४ स्थित अचलगढमा आयोजित भव्य

ओलीका लागि ३० बुँदे अपिल

झापा ।नेकपा एमाले झापा क्षेत्र नं ५ ले ३० बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई मत मागेको छ । एमाले झापा–५ नम्बर क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै

राप्रपाको चुनावी नाराः ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ । राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि

पाल्पामा टिपर र मोटरसाइकल ठक्किँदा दुई जनाको मृत्यु

भरत शर्मा, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, आज मिति

नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । नेपाल एपीएफ अस्पताल बलम्वुको २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा आज सो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा महानिरीक्षक

कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौँः अध्यक्ष लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन न गर्न सकिने संकल्प मात्रै गरिएको बताउनुभएको छ । शनिवार घोषणापत्र जारी गर्दै उहाँले

महाशिवरात्री : पशुपतिनाथमा साधुहरू (फोटो फिचर)

काठमाडाैं । ‘काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ । भारत र नेपालका कुना–कन्दराबाट

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हाे : कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

मुगुकाे एक गाउँमा मतदान केन्द्र छ, मतदाता छैनन्

मुगु । हिमाली जिल्ला मुगुको एक गाउँमा मतदान केन्द्र तोकिएपनि मतदाता छैनन् । जाडो छल्न बेंशी झरेपछि कार्मारोङ गाउँपालिकाको मुगु  गाउँमा मतदान केन्द्रमा मतदाता भेट्न मुस्किल देखिन्छ । गाउँ नै