Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सुनकाे मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको

दिल्लीको वायु खतरनाक स्तरमा

काठमाडाैं । दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ । आईतवार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स

कारले अटाे रिक्सालाई ठक्कर दिँदा चालक घाइते

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको हिलेखालीमा कारले अटो रिक्साेलाई ठक्कर दिँदा रिक्साे चलक घाइते भएका छन् । घाइते चालकलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। घटनापछि कार चालक फरार रहेकाले

एमाले महाधिवेशन: ओली पक्षकाे महासचिवमा रस्साकस्सी, ज्ञवाली–पोखरेलको दाबी कायम

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत पुस १ गते हुने निर्वाचनको तालिका सार्वजनिक भएसँगै केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्ष पदाधिकारी टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्। इतर समूहले

चोरीको आरोपमा हिरासतमा रहेका युवक मृत फेला

काठमाडाैं । प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो । तामाङ

एमाले महाधिवेशन : ईश्वर पक्षको महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापनइतर पक्षले महासचिवमा सुरेन्द्र पाण्डेलाई उमेदवार बनाउने टुंगो लगाएको छ। अध्यक्षमा ईश्वर पोखरेल उमेदवार हुने प्यानलबाट पाण्डे महासचिव उठ्ने सहमति भएको हो। महासचिवका

एमाले महाधिवेशनमा ओली–पोखरेल प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन्। संस्थापनइतर पक्षबाट अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र

सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण

काठमाडौं । सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ । सुडानी अधिकारीहरूका अनुसार

क्यानलाई आईसीसीको बधाई

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिएको छ । आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट

सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने

काठमडौं ।नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् । बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । यो