Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपालकाे विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ । सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट तीन वटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।

नेपालमा संविधान, कानून छ भने निर्वाचन आयोगको निर्णय बदर हुन्छः सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टीसम्बन्धी गरेको निर्णय कानूनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतबाट कांग्रेसले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस सिन्धु–काठमाडौंले सोमबार

कालिकोट पिलीमा अटो दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ । समोबार बिहान करिब ६ः३० बजे पिलीबाट मान्म जादैै

दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग

काठमाडाैं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश बहादुर विश्वकर्माले दलित अधिकार दशक घोषणा गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा सांसद विश्वकर्माले संविधानको धारा २४ र ४०

अश्लील भिडियो र मदिरासम्बन्धी आरोप पुष्टि भए सांसद पद त्याग्ने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अश्लील भिडियो तथा मदिरा सेवनसम्बन्धी भ्रामक प्रचार गरिएको भन्दै त्यसको सत्यता पुष्टि भए आफू सांसद पदबाट

प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा र मर्यादा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा

विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता फराकिलो बनाउन सांसद डा. कार्कीको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि आवश्यक शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउन प्रस्ताव गर्नुभएको छ । सोमबार

पाल्पामा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते

काठमाडाैं । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङमार्फत संसद्मा उपस्थित गराई सांसदले उठाएका प्रश्नको जवाफ दिन लगाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा