२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


यसरी गरियो म्यान्मामा राष्ट्रपति भण्डारीलाई स्वागत (तस्वीर)

म्यान्मा, असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारी हाल म्यान्माको राजकीय भ्रमणमा छिन् । उनलाई त्यहाँ भव्य स्वागत गरिएको छ । म्यान्मा सेनाको टुकडीले राष्ट्रपति भण्डारीलाई विशेष सम्मान गारद अर्पण गरेको

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मा, असोज ३० । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु

राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर पुगिन् विमानस्थल

काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् । यसअघि  सडक मार्ग हुँदै विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी बुधबार भने हेलिकोप्टर चढेर विमानस्थल गएकी हुन्

महरालाई अझै तीन दिन हिरासतमा राख्न प्रहरीलाई अदालतको अनुमति

काठमाडौं, असोज २८ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन

पत्रकारहरुसँग प्रधानमन्त्री आक्रोशित, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्’

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौंः प्रधानमन्त्री ओली

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

काठमाडौं, असोज २८ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार

अफताव आलमलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अदालतको अनुमति

रौतहट, असोज २८ । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निलम्बित सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको अनुमति दिएको छ

पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

काठमाडौं, असोज २८ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आज आफ्नो ट्वीटर ह्याण्डल @paras77 बाट उनले राजीनामा गरेको घोषणा गरेका हुन् ।

महरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं, असोज २८ । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।