राजन कुईंकेल « Image Khabar


पञ्चायती इजलाशमा बीपीको ११ दिने अदालती जवाफ र बाह्र वर्ष टिक्न नसकेको व्यवस्था

त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रित्वको निर्मम समाप्तिको न प्रजातन्त्रको दृष्टिले, न संविधानको दृष्टिले, न राष्ट्रियताको दृष्टिले कुनै पनि औचित्य थिएन । म यति त अवश्य भन्न चाहन्छु । मैले न

न्यायालयमा अराजकता छाउँदा दलहरुमा अनौठो मौनता, प्रधानन्यायाधीश राणा र नेपाल बार आमनेसामने

यति ठूलो न्यायिक संकटको हल खोज्ने विषयमा कार्यकारी निकाय सरकार र सत्ता सञ्चालनमा पटक पटक भाग लिने मुख्य दल र त्यसको नेतृत्व अनौठो मौनता साँधेर बसेको छ ।

प्रधानन्यायाधीश राणाका पक्षमा युवाले गरे सर्वोच्च अगाडी मोटरसाइकल र्‍याली, झडपको स्थिति आउन नदिन प्रहरी हस्तक्षेप

मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।

नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै, करिब दुई हजार प्रतिनिधि चुनिँदै

देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।

साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ–महामन्त्री कोइराला

पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताउनुभएको हो ।

तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले भने–नेपालको न्यायालय चरम संकटमा

एमनेष्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमान राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरुबारे छानबिन गर्न पनि माग गरेका हुन् ।

आमनिर्वाचनसम्म सभापति बन्ने र चुनावमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरण गर्ने पौडेलको प्रस्ताव

आफू सहमतिका लागि बाधक नभएको बताउँदै पौडेलले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालाई कि त सहमति गरेर साझा उम्मेदवार तय गर्न होइन भने आफ्नो नेतृत्व स्वीकार्न

न्यायालयमा नौटंकी, खाली इजलाशमा वकील गरे बहस

प्रधानन्यायाधीश राणाले तोकेका इजलाश बहिष्कार गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुको बेञ्चमा पुगेर उनीहरुले सांकेतिक रुपमा बहस गरेका हुन् ।

माओवादीबाट टुक्रिएका सबै कम्युनिष्ट घटक एकीकरणको प्रक्रियामा रहेको दाहालको दावी, वैद्य, भट्टराई, चन्दलाई मिलाइने

उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेतासँग संवाद भइरहेको बताउँदै मोहन वैद्य, डा.बाबुराम भट्टराईलगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।