Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अमेरिकाबाट विदेशी विद्यार्थीलाई निकाल्ने तयारी, नेपाली पनि प्रभावित हुनसक्ने

एजेन्सी, असार २३ । अमेरिकामा उच्च शिक्षाका लागि गएका विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने अवस्था आउने देखिएको छ । विश्वविद्यालयले अनलाइन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने

कांग्रेस सभापति देउवासँग जनता समाजवादीका नेताहरुको भेट

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भेटघाट गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई,

चीनमा राष्ट्रपतिको आलोचना गरेकै निहुँमा प्राध्यापक हिरासतमा

काठमाडौं, असार २३ । चीनमा राष्ट्रपतिको आलोचना गरेको भन्ने निहुँमा प्राध्यापकलाई हिरासतमा लिइएको छ । कोरोना भाइरसका सन्दर्भमा राष्ट्रपति सी चिनफिङको आलोचना गरेको आरोपमा प्राध्यापक शू झान ग्रुनलाई नियन्त्रणमा लिइएको

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, झलनाथ खनालसँग भेट

काठमाडौं, असार २३ । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चौतर्फी चर्चा भइरहेका बेला चिनियाँ राजदूतले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सुखमय: मानव चोला

उद्धव कुईंकेल •सुखको परिभाषा:- सुख´ भन्नाले हर्ष, मनमा हुने आनन्द, खुसीयाली, मनको शान्ति, सहज आराम, सजिलो विश्राम तथा सुविस्तापूर्ण काम आदि मानसिक-स्थिति वा अनुकूल कार्यावस्थाको मिठो अनुभव हो। ध्यान, मान,

बिना कारण जनावर मारिरहने हो भने कोरोना जस्ता रोगको शिकार झनै हुनुपर्नेछः संयुक्त राष्ट्रसंघ

एजेन्सी, असार २३ । बिना कारण जनावर मार्ने प्रवृत्तिमा रोक नलगाउने हो भने कोरोना भाइरस जस्ता संक्रामक रोगको शिकार झनै हुनुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । जूनोटिक डिजिज अर्थात्

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती

एजेन्सी, असार २१ । अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् । आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित र्‍यापर कान्ये वेष्टले

सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग, संसद स्थगनको विषय नचर्काइदिन आग्रह

काठमाडौं, असार २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

केन्द्रीय कमिटी बोलाउन नेकपाका हस्ताक्षर संकलन

काठमाडौंं, असार २१ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालबीचको झगडाले पार्टी नै विभाजनको मुखमा पुगेका बेला सत्तारुढ नेकपामा केन्द्रीय कमिटी बोलाउन माग गर्दै

नेकपा फुटको संघारमा पुगेका बेला ओलीको सन्देश बोकेर सुवास नेम्वाङ देउवाको दैलोमा

काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर जानु भएका नेकपा नेता