३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेपालीलाई कोरोनाभन्दा बाढी पहिरो कठोर, मनसुनको पहिलो महिनामै ७५ को मृत्यु, ४२ वेपत्ता

ईमेजखबर संवाददाता, काठमाडौं, असार २८ । नेपाल र नेपालीका लागि विश्वव्यापी महामारी बनेको कोरोना भाइरसभन्दा वर्षेनी गइरहने बाढी पहिरो र डुबानको समस्या कठोर बनेको छ । यस वर्ष पनि मनसुन

जर्मन चान्सलर मर्केलको विश्व नेताहरुलाई सन्देशः ‘झूठो बोलेर महामारीमाथि विजय मिल्दैन’

काठमाडौं, असार २८ । जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले

अन्ततः हारे ट्रम्प, त्यो दिन आएरै छाड्यो ट्रम्पले लगाए मास्क

एजेन्सी, असार २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मुखमा मास्क लगाउनै परेको छ । कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी

बलिउड अभिनेता अमिताभ बच्चनका बाबुछोरालाई नै कोरोना पोजेटिभ

एजेन्सी, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय

विश्व जनसंख्या दिवस आज, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो, १५ प्रतिशतले त्यागे धार्मिक विश्वास

काठमाडौं, असार २७ । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक

सरकारले दशै दिनमा बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २६ । नेपाल आयल निगमले दश दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि सरकारले

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ । देशवासीलाई

म्याग्दीमा बाढी पहिरोमा परेर १० जनाको मृत्यु, १२ जना बेपत्ता

म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर

आरोप प्रत्यारोप र सडक प्रदर्शन रोक्न नेकपाका दोस्रा तहका नेताको आग्रह

काठमाडौं, असार २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न दोस्रो तहका नेताहरुले नेतृत्वसँग माग गरेका छन् । बिहीबार सिंहदरबारमा छलफल गर्दै उनीहरुले सामाजिक