१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


केही दिनमै पशुपतिनाथ मन्दिर खोल्ने तयारी, स्वास्थ्य मापदण्डको पालना अनिवार्य

काठमाडौं, भदौं १८ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ । कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको

नेपाल बारले बोलायो सल्लाहकार समितिको बैठकः सर्वोच्चको अन्तरिम आदेशबारे छलफल हुने

काठमाडौं, भदौं १८ । नेपाल बार एशोसिएसनले सल्लाहकार समितिको बैठक बोलाएको छ । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारेमा छलफल गर्न आइतबार सल्लाहकार समितिको बैठक बोलाइएको हो । महासचिव

कांग्रेस सभापति देउवाबाट वडा अधिवेशन प्रारम्भ, भक्तपुर पुगेर महेश बस्नेतलाई भने–अर्को चुनाव जितेर देखाउ

केन्द्रीय नेतृत्व चुन्नका लािग प्रतिनिधि पठाउने तल्लो तहको ईकाइ भएकाले पनि वडा तहदेखि नै नेताहरु आफुनुकूलको नेतृत्व चुन्न देशैभर खटिएका छन् ।

दार्चुला घटनाबारे औपचारिक जानकारी नपाएको भारतको भनाइ, कूटनीतिक पहलका लागि गृहले लेख्यो परराष्ट्रलाई पत्र

काठमाडौं, भदौं १७ । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै

नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरी, भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरे गोल

विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।

भारतविरुद्ध नेपालले गर्‍यो पहिलो गोल, अञ्जन विष्टले लिए मौकाको फाइदा

काठमाडौं, भदौं १७ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो गोल नेपालले गरेको छ । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अञ्जन

निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले गरे राजीनामाको घोषणा

निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाउनुभएको छ ।

नेपाली कांग्रेसमा थपिए सभापतिका उम्मेदवार, कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको

नेकपा एमालेले हाल्यो निर्वाचन आयोग र सभामुखविरुद्ध मुद्दा, तीन वटा रिट निवेदन दर्ता

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।

एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न