२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दाहालसँग सँगै हिंड्न नसक्ने प्रधानमन्त्री ओलीको निचोड, नेपाल र गौतमसँग सहयोगको याचना

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी ओलीले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सँगै हिंड्न नसक्ने निचोड निकाल्नुभएको छ । आफूविरुद्ध दाहालले झूठा

तिहारको तरङ्गमा बहकिँदा

डिल्ली बसेल । कोरोना कहरकाबीच गाउँ शहर जताततै तिहारले छोपेको छ । कोरोनालाई छल्दै पर्व मनाउने क्रम पनि चलिरहेको छ । म भने जब जब चाडवाड आउँछन् तब जन्मस्थानको सम्झनामा

बेइमानी बाचा, बिचौलिया बने साझा, अकूत सम्पत्तिमा डढेको आस्था र जनतामा मरेको आशा

राजन कुईंकेल । धेरै अगाडीदेखिको कहानी लेख्न मन छैन र लेखेर अर्थ पनि छैन । किशोरवयमै नागरिक अधिकार र स्वतन्त्रताका लागि संलग्न भएको नाताले आफू संलग्न रहेको कालखण्डमै अग्रज, आफू

पार्टी एकता गम्भीर मोडमा पुग्योः मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री एव शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभएको छ । पार्टीको सचिवालय बैठकमा

अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेटर, सातै प्रदेश र सरकारी अस्पतालहरुमा पठाइने

काठमाडौं, कात्तिक २८ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध उपचारमा प्रयोग गर्न एक सय थान भेन्टिलेटर प्रदान गरेको छ । कोभिड १९–विरुद्धको उपचारमा प्रयोग गर्न अमेरिकी सरकारले नेपाललाई उक्त भेन्टिलेटर सहयोगमा उपलब्ध

ट्रम्पले लुकाए बाइडनलाई आएका बधाई सन्देश, सूचना नदिएकामा रिपब्लिकनबाटै आलोचना, तत्काल शक्ति हस्तान्तरण थाल्न सुझाव

एजेन्सी, कात्तिक २८ । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राजनीतिक तथा सैन्य विषयसँग जोडिएको इन्टलिजेन्स सूचना नदिएकामा रिपब्लिकनहरुले नै डोनल्ड ट्रम्पको आलोचना थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि इन्टलिजेन्स सूचना

बाइडनको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी लिन बर्नी स्याण्डर्स राजी

एजेन्सी, कात्तिक २७ । अमेरिकी राष्ट्रपति बन्ने सपना साँचेर डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा जो बाइडनसँग अन्तिमसम्म प्रतिष्पर्धा गर्नुभएका समाजवादी नेता बर्नी स्याण्डर्सले मन्त्री बन्ने इच्छा देखाउनुभएको छ । आगामी चार

मल कारखाना खोल्नेदेखि कोरोना खोपका लागि कार्ययोजना स्वीकृतसम्मका मन्त्रिपरिषद निर्णय

काठमाडौं, कात्तिक २७ । सरकारले देशभित्रै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुलुकभित्रै मल कारखाना खोल्ने निर्णय गरेको हो । सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार

तिहारको किनमेल गर्नेको यस्तो घुईंचो, छैन कोरोनाको त्रास

काठमाडौं, कात्तिक २७ । नेपालीको ठूलो चाड मध्येको एक तिहार शुरु भैसकेको छ । यमपञ्चकका रुपमा लिइने दिपावलीका अवसरमा किनमेल गर्नेको बजारमा यतिबेला थामिनसक्नु घुईंचो लागेको छ । काठमाडौंको मुख्य

बेथितिको नयाँ अड्डा बन्यो स्थानीय निकाय, सरकारी निकायमा चरम आर्थिक अनुशासनहीनता, एकै वर्ष ११ अर्बभन्दा बढी बेरुजु

काठमाडौं, कात्तिक २७ । संविधानले स्थानीय निकायलाई स्वायत्त त बनायो तर त्यहाँभित्र मौलाएको बेथितिको तस्वीरले भने सबैलाई झस्काएको छ । बेरुजुको पहाडले सिंहदरबारको शासन सत्ता पुरिएको बेला त्यसको सिको गर्दै