१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


काठमाडौं उपत्यकाको यी स्थानमा आज आउने छैन बिजुली

काठमाडौं, मंसिर २७ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार

फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्कीको मनोनयन

काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको

कलंकीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, मंसिर २७ । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई,

रहेनन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ

काठमाडौं, मंसिर २६ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं सेनानी नेपाली कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिए

सरकारविरूद्ध २९ गतेको सडक प्रदर्शनमा कांग्रेस नेताहरु देशैभर पुग्ने, देउवा मकवानपुर, गगन कैलाली

काठमाडौं, मंसिर २६ । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि

जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ, मंसिर २६ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ ।

हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन्

राजन कुईंकेल । आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता

बाइडन र कमला बने यस वर्षको टाइम वर्ष व्यक्ति

एजेन्सी, मंसिर २६ । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ । दुबै व्यक्ति हालै सम्पन्न

विप्लवको क्रान्ति ! खसी नदिएपछि हत्या गरेका थिए शिक्षक श्रेष्ठलाई

काठमाडौं, मंसिर २६ । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठलाई खसी नदिएको झोंकमा नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले हत्या गरेको दाबी गरिएको छ । मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।