पूँजीगत खर्च भएमा भौतिक पूर्वाधार विकास हुने, वैदेशिक लगानी आउने भए पनि सरकारको इच्छाशक्ति नभएको र राजनीतिक सत्ता र शक्तिको दाउपेचका कारण विकास ओझेलमा परेको अर्का विज्ञ केशवल आचार्य बताउनुहुन्छ
अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष
स्थानीय तहलाई दिएको पैसा शिक्षा, स्वास्थ्यमा खर्च गर्न नसकेकोले बेरोजगारी बढ्दै गएको, उत्पादन बढाउन नसकेको, खर्च गर्न नसक्दा वाणिज्य बैंकले विना व्याज प्रयोग गरेर व्यापारीक प्रयोजनको लागि प्रयोग गरेको प्रति
चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि
केही समयदेखि निरन्तर उछाल आएको नेप्से परिसूचक हाल दिनहुँजसो ओरालो लाग्ने क्रम जारी छ । शेयर बजार घट्नुको अनेकौं कारणका बाबजुद नीति निर्माता नेपाल राष्ट्र बैंकको विश्लेषणमा अहिलेको शेयर बजारको
केही समयअघिदेखि मूल्य निरन्तर उकालो लागिरहेको समयमा फेरि पनि बजारमा दैनिक उपभोग्य लगायत अन्य वस्तुको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हप्तैपिच्छे भइरहेको छ । यसको प्रत्यक्ष असर
व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न
आवश्यक पर्ने कच्चा पदार्थ अन्य देशबाट ल्याउनुपर्ने भएकाले भन्सार महशूल थेगीसाध्य नभइरहेको बेलामा सरकारले बजेटमार्फत विभिन्न सामाग्रीको निर्यातमा अन्तःशुल्क बढाएपछि लागत बढेको गुनासो व्यापारीहरूको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले अहिलेसम्मकै उच्चविन्दु छोएको छ । विश्व बजारमा पेटेलियम पदार्थको भाउ उकालो लागिरहँदा आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएको छ ।
बजेटको आकार सरसर्ती हेर्दा स्वाभाविक भए पनि नजिकिँदै गरेको निर्वाचनमा अत्यधिक खर्च हुने भएकाले आगामी दिनमा महंगी बढ्ने संम्भावना रहेको अर्थविद् पुरुषोत्तम ओझाको आँकलन छ ।