२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ मा

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ । कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर

एमाले सर्लाहीको अध्यक्षमा पुनः साह

सर्लाही । नेकपा (एमाले) सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन हुनुभएको छ । शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा चयन हुनुभएको हो । साह यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्लाही

कांग्रेस सर्लाहीको सभापतिमा सिंहको उम्मेदवारी घाेषणा

लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नगदे होइन ऋणे बाली बन्दै उखुखेती, मूल्य नतोक्दै मिल सञ्चालनमा

आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।

चिसोले विपन्न र दलित परिवार बढी प्रभावित

सर्लाही । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित

सर्लाहीमा एक वर्षमा सात सिडिओ फेरिए

एक हप्ताको लागि बिदामा गएका सिडिओ बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रूपमा स्थानेश्वर गौतमलाई पठाएको छ ।

सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा (सूचनासहित)

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

सर्लाही व्यापारी मृत्यु अपडेट : आक्रोसित स्थानीयले जलाए प्रहरीको भ्यान

हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।

प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु, बयलवास बजार बन्द

आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर मृत्युपछि मात्र जानकारी दिएको स्थानीयको आरोप छ । घटना राति भए पनि परिवारलाई विहान मात्र जानकारी दिइएको थियो ।

सर्लाहीमा नागरिकता बनाउन सधैँ सास्ती

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ । मंलगवास्थित जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्न दैनिक सयवटा टोकन बाँड्ने गरेको छ । टोकन अनुसार सेवा