सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी
घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
सर्लाही । विवाहित हिन्दु मैथिल नारीले आज सोमबार बरसाइत अर्थात वटसावित्री पर्व मनाइरहेका छन् । जेष्ठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व तराइ मधेसका नारीले हर्ष उल्लासकासाथ
सर्लाही । सर्लाहीमा रासायनिक मल नपाएपछि किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएका छन्। यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने
सर्लाही । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाहीको सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । २० पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस ३७२ जनप्रतिनिधि सहित पहिलो पार्टी बनेको छ
उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको छ । उहाँले ८ हजार ८५० मत पाउँदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो ।
सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मलंगवा नगरपालिकाको मेयरमा कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएको
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३ हजार ९९५ मत तथा उपाध्यक्षमा
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांगेसका जवहालाल यादव निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार २११ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका
सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोद कुमार शाह तेली विजयी हुनुभएको