काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आफ्नी आमाको हातबाट टिका ग्रहण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ को पुरण्य गाउँमा एक सय तीन घर परिवारले एउटा धारोले गुजारा चलाउने बाध्यता भएको छ । दलित परिवारका ४ सयभन्दा बढी सदस्यहरुले गाउँको बीचमा
एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डर्स्टलाई जन्मकैदको सजायँ सुनाइएको छ । अमेरिकाको लस एन्जेलसस्थित एक उच्च अदालतले डर्स्टलाई आफ्ना मित्रको हत्या
काठमाडौं । बडादसैँको साइतको टिका लगाइएको छ । टिका लगाएसँगै उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दसैँको साइतको टिका लगाएर आफन्त र मान्यजनको हातबाट टिका लगाउन जाने सर्वसाधारणको
काठामडौं । विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने
काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे
एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४–१ गोल अन्तरको सानदार जित निकालेको हो । ब्राजिलको जितमा
बागलुङ । बागलुङमा बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण बागलुङ नगरपालिकाको पहलमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । साढे
काठमाडौं । बडादसैँको उपलक्षमा राष्ट्रपति प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले बडादसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति