Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार आज पनि विरोधमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएसनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम

धौलागिरी अस्पतालमा जीवनजलको अभाव

बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।

पाँचथरको फदिममा ठुुलो परिमाणमा पटाका बरामद

पाँचथर । पाँचथरको फिदिममा प्रहरीले ठुुलो परिमाणमा सुतली पटाका बरामद गरी नष्ट गरेको छ । पसलहरुबाट बिक्री भइरहेको सूचनाका आधारमा छापा मार्दा प्रहरीले ११ हजार ८८ थान पटाका बरामद गरेको

तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई खोप लगाउन सुरु

काठमाडौं । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ। आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र

प्रदेश १ मा राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार हुने

काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज मुख्यमन्त्रीको सपथ लिँदै हुनुहुन्छ । उहाँलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको

प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठाेक्किएकाे छ । जहाज आज बिहान करिब ६ बजेर २० मिनेट जादा बँदेलसँग ठक्किएकाे हाे। नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्ने तयारीमा

कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।

एक सय देशका नेताहरुबीच वन फडानी नियन्त्रण गर्ने सहमति

एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप–२६ मा सहभागी एक सय देशका नेताहरुले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । उनीहरुले आज वन

इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै