Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारत टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

एजेन्सी । न्युजिल्यान्ड आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । आबुधाबीको शेख जायद स्टेडियमा भएको खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग

चाडपर्व मनाउने जोशमा होस गुमाउँदा देशभर आगलागीका घटना

काठमाडौं । चाडपर्व मनाउने जोशमा होस गुमाउँदा देशभर आगलागी घटना बढ्दा धनजनको व्यापक भएको छ । एक वर्षभित्र देशका २७ सय ६१ स्थानमा भएको आगलागीमा १ सय ४ जनाको मृत्यु

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका

हरसिद्धिको १२ वर्षे ‘स्वाँ तपुली प्याखँ’ नाच सम्पन्न

काठमाडौं । ललितपुर स्थित हरसिद्धि त्रिशक्ति भवानीको स्वाँ तपुली प्याखँ सम्पन्न भएको छ। प्रत्येक १२ वर्षेमा भाईटिकाको राति तान्त्रिक नाच देखाईने परम्परा रहेको छ। हरिसिद्धि मन्दिर अगाडिको डबलीमा बिना मुकुण्डो

माओवादी प्रदेश २ मा तोकिए इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ । माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई

न्युजिल्याण्डमा इच्छा मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागु

एजेन्सी । न्युजिल्याण्डमा ‘इच्छा अनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । योसँगै न्युजिल्याण्ड इच्छा–मृत्युलाई कानुनी मान्यता दिने मुलुकको सूचीमा समावेश भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड,

सेना–प्रहरी प्रयोग गर्न नसकेपछि अदालत अघि सारेर आफूलाई हटाइएको अध्यक्ष ओलीको दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको जिकिर गर्नुभएको छ । उहाँले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको दाबी गर्नुभयो

लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान

काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक

२४ घण्टामा एक सय ४३ जनामा काेराेना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर र ३ सय ५३

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो । सत्ताबाट बाहिरिएयता ओलीले राष्ट्रपति