Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

एजेन्सी । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै हुनुहुन्छ । तीनदिने नेपाल भ्रमणका लागि उहाँ आज नेपाल आइपुग्दै हुनुहुन्छ । सहायक विदेशमन्त्री लुको

आजदेखि ई–पासपोर्ट

ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।

कर्णालीको कृषि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ पनि

युगाण्डामा आत्माघाति विष्फोट : ३ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् । कम्पालाको

नेदरल्याण्ड्स विश्वकप फुटबलमा छनौट

एजेन्सी । नर्वेलाई हराउँदै नेदरल्याण्ड्स अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलको लागि छनौट भएको छ । युरोपेली समूह जीको खेलमा गएराति नेदरल्याण्ड्सले नर्वेलाई २–० ले हरायो । डच टोलीका लागि

बेलारुसबाट पोल्याण्ड छिर्न खोज्ने आप्रवासी र पोलिस सुरक्षाकर्मीबीच निरन्तर झडप

एजेन्सी । बेलारुसबाट पोल्याण्ड प्रवेश गर्ने उद्धेश्यले पोल्याण्डको सिमानामा जम्मा भएका आप्रवासी र पोलिस सुरक्षाकर्मीबीच झडप भएको छ । पश्चिम पोल्याण्डको कुजनिका क्षेत्रमा भेला भएका आप्रवासीहरुले पोलिस सिमा सुरक्षा बलमाथि

सहयात्रा अब प्रतिस्पर्धातिर

काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बोका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि

सुपारी कारोबारमा अर्बौंको खेल

काठमाडौं । तेस्रो मुलुकबाट सुपारी आयातमा अर्बौं रूपैयाँको चलखेल हुने गरेको पाइएको छ। नेपाली उद्योगका लागि भनेर ल्याएको सुपारी भारततर्फ निकासी गरी अर्बौं रूपैयाँ बढीको खेल हुने गरेको छ। स्रोतका

अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको

ओलीपछि रस्साकस्सी

काठमाडौं । एमाले नेताहरुले १० औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर, सहमपतिमा अन्य पदाधिकारी को ( को