Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेता सुवासचन्द्र नेम्वाङको घोषणा

काठमाडौं । नेकाि एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

आगामी निर्वाचनमा चितवनबाटै उठ्ने प्रचण्डकाे उद्घाेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको छ । चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर

प्रभावकारी बन्दै महानगरको एक महिने खोप अभियान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर

पोखरामा कांग्रेसको चुनावको तामझाम

कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर

सभापति शेरबहादुर देउवा डेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको

महिला टी–२० एसिया छनोटमा आज नेपाल भूटानसँग खेल्दै

एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ । पहिलो खेलमा हङकङसँग पराजित नेपाली टोलीले दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा

सिन्धुपाल्चोककाे हेलम्बुमा एक घरमा आगलागी : तीन बालकको जलेर मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ । सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो । बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपात हुने संभावना

काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा