Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्। अध्यक्षमा

‘नजर झुकेझैँ लाग्यो’मा मालिका र निराजनको जोडी

काठमाडौं । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतमा दर्शकले लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई देख्न पाउने भएका छन् । सुजन कोईरालाको शब्द तथा

कांग्रेस ललितपुर सभापतिमा १२ मतले राणा निकट श्रेष्ठ विजयी

काठमाडौ । नेपाली कांग्रेसको ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६

कांग्रेस सुधार्न पौडेलले ल्याए १० प्रस्ताव

काठमाडौ । १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सार्नुभएको छ । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले

अरुलाई देखेर किन धड्किन्छ मुटु ? बैज्ञानिकले पत्ता लगाए यसको कारण

एजेन्सी । बैज्ञानिकहरुले अरुलाई देखेर मुटु धड्किनुको कारण पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार कसैलाई देखेर यदि तपाईँको मुटु जोडले धड्किन्छ, मुटुको चाल कम या ज्यादा हुन्छ, भने त्यसको जिम्मेवार

लिभरपुलले फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई

नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

काठमाडौं । नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न कोभिड १९ संकट व्यवस्थापन समन्वयन कमिटी (सीसीएमसी) को बैठक आज बस्दैछ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सीसीएमसीको बैठक बस्न लागेको हो ।

रक्त चन्दन तेलसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तिलगंगाबाट रक्तचन्दनको तेल तस्कारी गरेको आरोपमा १० जनार्लाइ नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले रक्तचन्दनको ३३ लिटर तेलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ

चिसोको कारण जनजीवन कष्ठकर बन्दै

काठमाडौं । तराईका विभिन्न जिल्लाहरुमा जाडो बढ्दै गएको छ । चिसोको कारण जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा