Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने

काठमाडौं । अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने भएको छ । आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविर एकै दिन पुग्न सकिने भएको हो । पहिले

सेलरोटीमार्फत आत्मनिर्भरको सन्देश छर्दै अनेमसंघमा आवद्ध महिलाहरु

डोलराज राणाभाट चितवन । पर्यटकीय नगरी सौराहा । केहीदिन देखि गुन्जयमान छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ११ गतेदेखी जारी छ । सहमतिमै नेतृत्व चयनको प्रयास गर्दा

वरिष्ठ उपाध्यक्षमा, महासचिव र उपमहासचिव सहित पाँचजना पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ

एमाले महासचिवमा पोखरेल निर्विरोध निर्वाचित, घोषणा हुन बाँकि

काठमाडौं । अन्ततः नेकपा एमालेमा निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ । १० औं महाधिवेशनका क्रममा चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको

अन्ततः एमालेमा हुने भयो निर्वाचन : केपी ओली र भीम रावलबीच अध्यक्षमा प्रतिस्पर्धा हुने

अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि

कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उहाँले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लाग्नु

एमाले अध्यक्षमा केपी ओलीको दाबी

अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनु भएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् ।

१९ वर्षीया करिना पुरी बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जित्नु भएको छ । पुरी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

नेपाल-भारत समन्वय समिति बैठक सम्पन्न

बैतडी । नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । बैठकमा दुबै देशका जिल्ला अधिकारीहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ