१९ वर्षीया करिना पुरी बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि « Image Khabar


१९ वर्षीया करिना पुरी बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि


0
Shares

काठमाडौं । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जित्नु भएको छ । पुरी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जित्नु भएको हो, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।