Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


वर्षा र हिमपात हुने

काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण आज देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली

कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ विजयी

हेटौँडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित हुुनु भएको छ । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उहाँ सभापतिमा निर्वाचित हुनु भएको

कांग्रेस लुम्बिनी : एक उपसभापति बाहेक सस्थापन ईतरका पुन प्यानल विजयी

भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समूहका अमरसिंह पुनको प्यानल विजयी भएको छ । मतपरिणामअनुसार पुनले ८५२ मत प्राप्त गरेर सभापतिमा विजयी हुनु भएकाे

म्यानमारमा विरोध प्रदर्शन गर्नेहरुको भीडमा सेनाको गाडी जोतीयो

एजेन्सी । म्यानमारमा सैन्य शाशनको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाको गाडी जोतीदा धेरै जना घाइते भएका छन् । सैन्य ‘कु’ को विरोधमा यांगुनमा लगातार प्रदर्शन गरिरहेकाहरुमाथि सेनाको ट्रक गुडाइएको हो

दरबारमार्गबाट ६९ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरवारमार्गको बिइङ्ग ह्युमन नामको कपडा पसलका संचालक हिरोसी खनाल रहेका छन ।

युनाइटेड र हट्सपर विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराएको हो । युनाइटेडको जितमा फ्रेडले ७७ औं

उखु गुलियो, व्यथा अमिलो

काठमाडौं । सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्।

विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार

काठमाडौ । आगामी वर्ष हुने विश्वकप फुटबलमा दुनियाँलाई आमन्त्रण गरिरहेको कतारले रंगशालालगायतका पूर्वाधार बनाउने आप्रवासी श्रमिकलाई भने घर पठाउने नीति लिएको छ । समृद्ध देशका दर्शकका अगाडि विपन्न कामदार देखिएलान् भनेर

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति

पूर्ण खोप लगाएकालाई अब बुस्टर डोज

काठमाडौं । सरकारले कोभिड– १९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो । ‘मंसिरको अन्तिम