Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने सिंहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनु भएको छ । महाधिवेशनलक्षित सम्पर्क कार्यालयको आज काठमाडौंमा सुरुवात गर्दै नेता सिंहले संस्थापनइतर

मुस्लिम समुदायको उत्थानबारे आयोग र राष्ट्रसंघको टोलीबीच छलफल

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघको प्रतिनिधिमण्डलले आज मुस्लिम आयोगका पदाधिकारीसँग छलफल गरेर नेपालमा रहेका मुस्लिम समुदायको

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ । १४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको

सुकीको जेल सजाय आधा घटाइयो

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाइने भएको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर

पूर्व राजाको समर्थनमा लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा : के.सी.

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ । मोर्चाका अध्यक्ष केसीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा

चिसाे र वायु प्रदूषण बढ्दै, सतर्क रहन विज्ञको सुझाव

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकाले पानीको मात्रा कम हुने र धुलोको मात्रा

हिमाली जिल्ला मुगुमा विद्युत सेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली

सभापतिका नेचुरल उम्मेदवार प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नु भएको छ । नेता सिंहले आज बिहान एक कार्यक्रमकाबीच सम्पर्क कार्यालयको उद्घाटन