Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


युक्रेनको ओडेसा शहरको आवासीय भवनमा रुसी मिसाइल आक्रमण

काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको

महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत

राप्रपाद्वारा चार महानगरको उम्मेदवार पक्का

लगातारको छलफलपछि राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगञ्जमा गिरिश गिरी, पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३०

बोस्नियामा गयो ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । देउवाले

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलो अन्तराष्ट्रिय उडान भर्ने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलो अन्तराष्ट्रिय उडान भर्ने भएको छ । बिहीबारदेखि विधिवत रूपमा सञ्चालन आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर