Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

चीनको सांघाईमा कोरोनाबाट तीन दिनमा १७ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार

बलिउड अभिनेत्री आथिया शेट्ठी र क्रिकेटर केएल राहुल छिट्टै बिवाह बन्धनमा बाँधिदै

काठमाडौं । बलिउड अभिनेत्री आथिया र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । पछिल्लो तीन वर्षदेखि एक अर्कालाई डेट गरिरहेका यी प्रेमिल जोडी अब, छिट्टै नै

बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा बुधबार बेलुकी टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना १ ह ६०८२ नम्बरको टेम्पोले सडक पार गर्दे गरेकी स्थानीय ५० वर्षीया कौशिला

मोरङमा मोटरसाइकलको चक्कामा सल बेरिँदा युवतीको मृत्यु

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैंले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका-८ की २१ वर्षीया रेश्मा

इन्टर मिलान फाइनलमा

काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

कतारमा २१ जना नेपालीले पाए क्षमादान

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन्

आज लखनउ र बैंगलोरबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज नवप्रवेशी लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल मुम्बईमा हुनेछ

नयाँ ‘मिस नेपाल’ का आवेदन खुल्ला

काठमाडौं । ‘मिस नेपाल’ को आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको ‘मिस नेपाल’ को तयारी थालेको छ । हिडेन ट्रेजरले मंगलबार एक विज्ञप्ती जारी गर्दै मिस नेपालका लागि

घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ हजार