Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमालेकी कान्छी उम्मेदवार वडा सदस्यमा भिड्दै

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँले सानै उमेरदेखि राजनीतिप्रति चासो राख्दै आउनुभएकाे हाे । उहाँले सोमबार नेकपा एमालेबाट

चेन्नई पन्जाबसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स पन्जाब किङ्ससँग पराजित भएको छ । मुम्बईमा सोमबार राति भएको खेलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित भएको

नेपाल क्रिकेट संघले फ्रेञ्चाइज टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो । लिगलाई

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको

स्थानीय चुनावका लागि एक लाख बढी उम्मेदवारको मनोनयन, ४० पदमा भने एकल मनोनयन

काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ तहमा एक लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको यकिन तथ्यांक निर्वाचन आयोगको

मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आज आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ गर्नुभएको हो ।

र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

काठमाडौंको मेयरमा दुई जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले पहिलो उम्मेदवारी

प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले

एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना

काठमाडौं । देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी भू–भागका