Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तालमेलले महिला उम्मेदवार घटे

काठमाडौं । प्रमुख राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी तालमेल गर्दा त्यसको प्रभाव महिला प्रतिनिधित्वमा पर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन परिणामलाई आफ्नो

दुई साताभित्र उपत्यकाका ६ स्थानमा आगलागी

काठमाडौं । गर्मीयाम शुरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन् । यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ । अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ । वैशाख

एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी

काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न

दुई दिन बिदाको निर्णयले कर्मचारीमा तनाव

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयले सेवाग्राहीले झन् सास्ती पाउने भएका छन् । सेवाग्राहीको बढी भीडभाड हुने कर कार्यालय, मालपोत

१६ हजार ९१७ हेक्टरमा चियाखेती, निर्यात दोब्बर

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी समेत गर्नुभयो ।

‘समानुपातिक समावेशीताका आधारमा अघि बढ्नुपर्छ’

उहाँले जनगणनामा कतिपय समाज र परिवारमा आफ्नो पहिचान लुकाउने गरेकोले पनि अपाङ्गता भएकाहरूको वास्तविक तथ्याङ्क आउन नसकेको बताउनुभयो ।

हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो

कञ्चनजङ्घा आरोहणका लागि ४७ आरोही आधार शिविरमा

आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी

युएईका राजकुमारद्वारा नेपाल डिपोर्ट हुन नपर्नेगरी पत्रकार पाण्डेको सजाय माफ

सजाय माफी पाएपछी पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए

बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने

६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक बुधबारै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बिचमा सिट बाँडफाँटको समझदारी गर्ने निर्णयसमेत गरेको छ ।