Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


निर्वाचन सफल बनाउँछाैं : सशस्त्र महानिरीक्षक अर्याल

काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले निर्वाचनलाई सफल ढङ्गले सम्पन्न गर्ने बताउनुभएकाे छ । गृहमन्त्रालयमा साेमबार दर्ज्यानी चिन्ह ग्रहण गर्दै सशस्त्र प्रहरी बल नेपालले सम्बन्ध सबै पक्षहरूसँग समन्वय

फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौ । फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८

घोषणापत्र दलको कि उम्मेदवारको ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा यतिबेला घोषणा पत्र सार्वजनिक गर्न दलहरुबीच होडबाजी छ। केन्द्रमा केन्द्रीय पार्टी र स्थानीय स्तरमा स्थानीयस्तरबाट पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक भईरहेका छन। नेकपा एमाले र नेपाली

सुनसरीमा सेना परिचालन

सुनसरी । स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ । सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख

स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि ओलीले त्रासपूर्ण अभिव्यक्ति दिँदै आएका छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न सापकोटाकाे जाेड

काठमाडौं । सभामुख अग्नि सापकोटाले लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न जाेड दिनुभएकाे छ । आज (आइतबार) बिहान १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुुभकामना सन्देश दिंदै उहाँले यस्ताे

आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश-२-०२-००२-प ३०५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको बर्दिबास घर भएका

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाखको सम्पत्ति जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको