काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।
बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो
माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जिफन्टले सो आरोप लगाएको हो । अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भए पनि सरकार
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनुभभयो ।
विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरूका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिएपश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको
हङकङमा हुने प्रतियोगितामा रुबिना द बार्मी आर्मीबाटा टिमबाट खेल्ने भएकी छन् भने सीता टोर्नाडोजबाट खेल्नेछिन् । खेलाडीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिदाई गरेका छन् ।
आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको
जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका