Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


दाङमा मिनि ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको राप्ती गाँउपालिका ४ श्रीनारायण चोकमा सोमबार बिहान मिनि ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । अस्थाई नम्बर प्लेटको मिनि ट्रकले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय

३ वर्षपछि सोनु सुद बलिउडमा फर्किँदै

एजेन्सी । बलिउडका अभिनेता सोनु सुद करिब ३ वर्ष भन्दा लामो समयपछि बलिउड फिल्ममा फर्किँदै छन् । उनले काम गरेको बलिउडको अन्तिम फिल्म ‘सिंबा’ हो । जसमा उनले रणवीर सिंहसँग

काठमाडौंका नवनिर्वाचित मेयर शाहले आज सपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत

युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट युद्ध प्रभावित खार्किभ शहरको भ्रमण

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमण गर्नुभएको छ । भ्रमणकै क्रममा जेलेन्स्कीले खार्किभको अग्र घेरामा रहेर रुससँग लडिरहेका सेनासँग भेटघाट गर्नुभएको छ । जेलेन्स्की गत फेब्रअरीमा

निर्यातमा सहुलियत अनि उत्पादन र कृषिलाई प्राथमिकता दिइएको बजेटप्रति निजी क्षेत्र खुसी

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्र खुसी देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै उनीहरुले

जेरुसेलममा दक्षिणपन्थी ईजरायलीहरूको उत्तेजक प्रदर्शन

काठमाडौं । इजरायल अधिनष्ट जेरुसेलमको दमास्कस गेट नजिकै दक्षिणपन्थी इजरायलीहरूले उत्तेजक प्रदर्शन गरेका छन् । इजरायलीहरूले जेरुसेलम कब्जा गरेको दिनको सम्झनामा फ्ल्याग डे मनाउने क्रममा दक्षिणपन्थीहरूले अरबीहरू विरुद्ध उत्तेजक नाराबाजी

नेपालमा अध्ययनका लागि विदेशी विद्यार्थीलाई कोटा छुट्याइने

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी विद्यार्थीलाई नेपालमा ल्याउनका लागि भिसामा सहजीकरण गर्ने जनाएको हो ।

मासिक १० करोड रुपैयाँको विद्युत् खपत गर्ने उद्योगलाई १० प्रतिशतसम्म सहुलियत

यस्तै, नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा गर्ने बाटो खुला गरिने उहाँले बताउनुभयो । निजी क्षेत्रको रुघ्न उद्योग सञ्चालनमा सहयोग गर्ने भएको सरकारले चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने भएको छ ।

गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

सर्लाहीकाे हरिवनमा छाडा कुकुरको आतङ्क, एकैदिन १० जनालाई टोक्यो

‘हिजो एकैदिन कुकुरले टोकेका धेरै बिरामी उपचारको लागि यहाँ आउनुभयो, केही बालबालिकालाई घाँटीभन्दा माथिको भागमा टोकेको पाइयो,’ उहाँले भन्नुभयो, ‘घाँटीभन्दा माथिको भागमा बहुला कुकुरले टोक्यो भने खतरा बढी हुन्छ, त्यस्ता