Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


दरबार हत्याकाण्डको २१ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश भएको घटना अझै पनि रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ

इटाली र अर्जेन्टिनाबीच आज प्रतिस्पर्धा हुने

काठमाडौं । दुई महादेशका विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति प्रतिस्पर्धा हुनेभएकाे छ । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा हुनेछ । खेल नेपाली

निर्वाचित वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित ३९ वर्षीय कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले जानकारी

८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८

बलिउडका चर्चित गायक केकेको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको गए राति निधन भएको छ । ५३ वर्षिय कुन्नथको कोलकातामा स्टेज शो गर्दागर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आज छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार

भवन निर्माणकाे मापदण्ड संशोधन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेको छ । शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला

बाजुराको मतदानमा महान्यायाधिवक्ता खातीले हस्तक्षेप गरेको आयोगको निष्कर्ष

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । बाजुराको मतदानमा भएको घटनाकाे विषयमा छानविन गर्न निर्वाचन आयोगले गठन गरेको समितिले दिएको

चितवनमा सवारी साधनको ठक्करबाट पुरुषको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान करिब ४ बजे सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ३५

यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो