Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल

बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्छः सञ्जय कुमार गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले बर्दिया

नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको विषयबारे सरकारले जवाफ दिन प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । प्रतिनिधि

बीमासम्बन्धी विधेयक अर्थसमितिमा अलपत्र

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ । सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १८

प्रतिनिधि सभाको बैठक : १० मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ

लागूऔषध सेवनको आरोपमा शक्ति कपूरका छोरा सिद्धान्त कपूर गिरफ्तार

एजेन्सी । भारतीय अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषधको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ । भारतीय कलाकारको नाम लागूऔषधसँग लामो समय देखि नै जोडिएर आइरहेका छ । पछिल्लो केही

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे ।

आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो ।