Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बुटवलमा चुरेको पहिरो रोक्न वृक्षरोपण

बुटवल । चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलमा वृक्षरोपण गरिएको छ । बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षरोपण गरिएको हो । बिहीबार चुरे दिवसको अवसर

राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् । कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२

बागमती सरकारले कृषि अनुदान खारेज गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत

देशभरको मौसम आज कहाँ कस्तो रहने छ ?

काठमाडौं । बिहीबार प्रदेश १, मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी

तनहुँमा मिनी ट्रिपर खस्दा चालकको मृत्यु

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर

नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकी दाबी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र

अमेरिकासँग एसपीपी सम्झौता नभएको र गर्ने प्रक्रियामा पनि नरहेको नेपाली सेनाको भनाई

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ । अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले

संसदबाहिर नेताकाे प्रतिक्रिया– ‘एसपीपीको उदेश्य स्पष्ट हुनुपर्छ, सैन्य गठबन्धन स्वीकार्य छैन’

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् ।

थप २५ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९ सय ५ जनामा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।