Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ

पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले

इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले जित्यो यू–१९ युरो उपाधि

काठमाडौं । इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले यू–१९ युरो उपाधि जितेको छ । इंग्ल्यान्डको युवा टोलीले शुक्रबार राति इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

काठमाडौं । सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै गएकाे छ। सुडानमा सत्तारुढ जनरलहरुको विरोधमा प्रदर्शनका क्रममा ९ जनाको मृत्यु भएसँगै हजारौंले जुलुस निकालेका हुन् ।राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय

एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रिय सभाको आज शुक्रबारको बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित

नेपालले आज क्यानाडाको स्थानीय क्लबसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानाडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानाडामा रहेको नेपालले शुक्रबार ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा भिख माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर,

आज पनि शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरू हुनेछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबार छलफल