Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठको ‘जीवनको पाना’ गीत सार्वजनिक

गोल्डन क्रियसन युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हाे । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका बेनिसा पाैडेलकाे स्वर छ ।

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ

माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने

भारतको बिहारमा गुडिरहेको रेलमा आगलागी

काठमाडौं । भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगलागी भएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमावर्ती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आइतबार बिहान आगलागी भएकाे हाे ।

नेपाल प्रहरीले माग्यो २९ सय बढी प्रहरी सहायक निरीक्षक र जवान

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा

बजेटका पक्षमा उभिन माओवादीले दियो आफ्ना सांसदलाई निर्देशन

कैलाली । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलले बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश

प्रधानसेनापति शर्मा र अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता

काठमाडौं । अमेरिका भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा दुई देशबीचको सैनिक तथा रक्षा सम्बन्धलाई थप

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य