Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


उपत्यकाकाे सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ: गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलता बढी भएकाले काठमाडौं उपत्यकाे सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा मन्त्री खाँणले

पालिकामा बन्ने अस्पतालमा आँखा र दाँतको उपचारको व्यवस्था हुनुपर्छः मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत प्रत्येक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताउनुभएको छ । मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसादको

काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको बालाजुमा आज मंगलबार बिहान ५ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार

तेह्रथुमलाई ‘ढाकाको राजधानी’ घोषणा

तेह्रथुम । तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । कार्यक्रममा

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी

भद्रगोल कांग्रेसः २८ वटै विभाग खाली

काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली कांग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत कांग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन ।

सीटीईभीटीमा फेरि असुली धन्दा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै

पदाधिकारीविहीन विश्वविद्यालयको तयारी

काठमाडौं । विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ ।