Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


रुसले युद्धकाबीच करिब ३० हजार युक्रेनीलाई आफ्नो देशमा लगेको खुलासा

काठमाडौं । रुसले युद्धकाबीचमा करिब ३० हजार युक्रेनी नागरिकलाई आफ्नो देशमा लगेको खुलेको छ । युक्रेनका अधिकारीहरूको सहभागिताबिना युक्रेनका विभिन्न क्षेत्रहरूबाट उनीहरूलाई रुसमा लगिएको हो । तीमध्ये ५ हजार भन्दा

आफ्नो नारा नलगाएको भन्दै दर्शकमाथि पूजा शर्माको आक्रोश

काठमाडौं । हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् । जसका कारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि

एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को अन्तिम कारोबार दिने नेप्से परिसूचक ७.९३ अकंले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७ /०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार

के अमेरिकाले नयाँ शितयुद्ध जित्न सक्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुससँग रहेको विद्यमान टकरावलाई प्रजातन्त्र र निरकुंशताबीचको खुला प्रतिस्पर्धाका रूपमा चित्रण गरेका छन्। यदि यसलाई सत्य मान्ने हो भने यो लडाइँमा विजयी

कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराका प्याराग्लाइडिङ व्यवसायी चिन्तित

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसका लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ ।

थप २ सय ५ जनामा कोरोना संक्रमण

१ हजार १ सय ९९ जनाको पीसीआर र १ हजार ८ सय ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

६५ दिनको जेल अनुभव फिल्ममा देखाउँदै राज कुन्द्रा, हिराे आफैँ

जेलको ब्यारेकसँग सम्बन्धित कथा समेटिएको फिल्मको सुटिङ गत महिना नै सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १८ दिनमै सकिएको फिल्ममा कुन्द्रा आफैँले अभिनय गरेका छन् ।

इन्दिरा गान्धीकाे भूमिकामा देखिँदै कंगना रनौत, ‘इमर्जेन्सी’को टिजर सार्वजनिक

कंगनाले फिल्मकाे पोस्टर र भिडियो इंस्टाग्राममा शेयर गर्दै लेखेकी छन्, ‘इमर्जेन्सीको फस्ट लुक्स पेश गरेकाे छु, दुनियाँको इतिहासमा सबैभन्दा शक्तिशाली र विवादास्पद महिलाको एक चित्रण ।'

गभर्नर अधिकारीमाथि छानविनको माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।